header AD


१. विरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. आर्थिक अवस्था खुलेको सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिसपत्र
४ सम्बन्धित अस्पतालबाट प्राप्त बिरामीको रोग खुलेको सक्कल सिफारिसपत्र
५. सम्बन्धित अस्पताल/चिकित्सकवाट प्राप्त बिरामीको रोग खुलेको कागजातको प्रतिलिपि -
प्रेस्किप्सन
भर्ना फाराम
डिस्चार्ज भएकाको हकमा डिस्चार्ज कागजात
रोग पत्ता लागेको कागजातको प्रतिलिपि
६. पासपोर्ट साइजको फोटो २ वटा
७. रु १० को टिकट
सेवा शुल्कः निःशुल्क
लाग्ने समयः सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार

१. व्यक्ति वा संस्थाको व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. पूर्वाधार विकास गर्नुपर्ने स्थानको अवस्था खुलेको तस्वीर
सेवा शुल्कः निःशुल्क
लाग्ने समयः प्रक्रिया शुरु सोहीदिन